सिन्धुलीकाे नास्पातीले राम्रो मूल्य पाएपछि किसान खुशी

सिन्धुली । सिन्धुलीको महाभारत क्षेत्रमा उत्पादन भएको नास्पाती यस वर्ष महँगो मूल्यमा बिक्री वितरण हुँदा किसान खुशी भएका छन् । साउन र भदौमा पाक्ने नास्पातीले विगतका वर्षहरुको तुलनामा यस वर्ष भने अधिक मूल्य पाएको किसानहरुले बताएका हुन् ।बजारको अभावले विगतका वर्षमा बगैंचामा कुहिएर जाने नास्पातीले यो वर्ष भने राम्रो मूल्य पाएको हो । भदौ लाग्ने … Continue reading सिन्धुलीकाे नास्पातीले राम्रो मूल्य पाएपछि किसान खुशी